
काठमाण्डौ ।एथलेटिक्स प्रशिक्षक विमला राना मगर प्रशिक्षक प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने छिन् । प्रशिक्षण भदौ १८ देखि २० तारिखसम्म हुनेछ ।
विमलालाई नेपाल एथलेटिक्स संघका उपाध्यक्ष शैलेन्द्र खनाल, महासचिव सन्जिव तुलाधरलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।







