
काठमाडौँ ।एराप्रोडक्सनकोव्यानरमासंचारकर्मी कमला जोशी निर्माता रहेको फिल्म ‘चिट्ठी’ कोआधिकारिट्रेलरओएसआर डिजिटलयुट्युबच्यानलमार्फत सार्वजनिक गरिएको छ ।
कमेडी,हरर रसस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखिदेशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेरडिष्ट्रिब्युसनबितरण गर्ने भएको छ ।
निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमाअर्गानिककमेडियनरुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’,संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’,नबराज थापा,प्रबणभुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय,श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला,कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री,प्रल्हाद खरेल,डेभिल सिंहराजपुत,समिर लामा, राजु कार्की र रज्जुगुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कमेडी–हरर रसस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’गीतहरु सार्वजनिकभईसकेका छन् भनेट्रेलरलेदर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूकोदमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”








