भदौ १३ ,सामान्यतया, पुण्य सम्भारका धेरै उपायहरू छन् । शारीरिक कार्य, वाचिक कार्य वा मानसिक कार्यमार्फत पुण्य सम्भार गरिन्छ । सबैभन्दा उत्तम उपाय चाहिँ बोधिचित्त उत्पन्न गर्नु हो । — शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ८ बाट