
साउन ५, चाहे धर्मको अध्ययन गर्दा होस् या अभ्यास, शुद्ध आशय राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । यदि हाम्रो आशय शुद्ध छ भने शरीर, वचन र मनले गरेका कार्यहरूले सुखद परिणाम ल्याउँछन् । तर यदि आशय अशुद्ध छ भने शरीर, वचन र मनले गरेका कार्यहरू बाहिरबाट जति नै राम्रो देखिए पनि अन्ततः तिनले सुखद परिणाम ल्याउँदैनन् ।
— भिभिड अवेयरनेस, पृष्ठ २ बाट








