काठमाडौं । संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको बैठक आधा घन्टाका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।