
विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली हिजो राती योगा टोली मलेसियातर्फ बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ । ३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो । प्रतियोगिता अप्रिल ५ देखि ६ तारिखसम्म हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

