बैशाख ९ हामीलाई चाहिने शुद्ध आशय के हो त ? सबै प्राणीहरूको हितको लागि सर्वोच्च बोधि प्राप्त गर्ने आकांक्षायुक्त मन नै सबै आशयहरूमध्ये उत्तम हो । त्यसैले, त्यस्तो आकांक्षा उत्पन्न गर्नुहोस् । ( इसेन्सियल प्राक्टिस, पृष्ठ ३१ बाट)