
विराटनगर । आइतबार साँझ शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी एफसीलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो ।
विभागीय टोली त्रिभुवन आर्मी एफसी लाई पराजित गर्दै थ्रीस्टार क्बल विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार साँझ शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे ।









