
काठमाडौं ।राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम,आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी,ACमहाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समीक्षा हुने स्रोतले बतायो।





