
लस एन्जेलस| अन्तराष्ट्रिय नेपाली साहित्य समाज लस एन्जेलस च्याप्टरको आयोजनामा लेखक तथा उपन्यासकार कृष्ण धारावासी र कवि,लेखक तथा नेपाल लघुकथा समाजका कोषाध्यक्ष छविरमण सिलवालसँग साहित्यिक साँझ तथा भेटघाट कार्यक्रम राखेको छ ।
अनेसास,लस एन्जेलस च्याप्टरले उक्त कार्यक्रम अगष्ट १०,शनिबार साँझ ७.०० बजेदेखि ९.०० बजेसम्म Shree Pasupatinath & Buddha Mandir 10843Kenney ST,Norwalk CA90650मा हुने जानकारी दिएको छ ।








