काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।