
काठमाडौ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको हो।
बैठकका एजेन्डाहरू खुलाइएको छैन। साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको बताइएको छ ।



