
काठमाडौं । गएराति भएको खेलमा रियलले जिरोनाविरूद्ध ३(० गोलको जित निकाल्दा रियल बेटिससँग बार्सिलोनाले बराबरी खेलेको हो।
बराबरी खेलेपछि बार्सिलोनाले १ अंक थपेको छ। १७ खेल खेलिसकेको बार्सिलोना ३८ अंकसहित शीर्षस्थानमा छ। १६ खेलमात्रै खेलेको रियल मड्रिडले ३६ अंक जोडेको छ। रियलले १७ औं खेल रायो भालेकानोसँग खेल्नेछ।
जिरोनाविरूद्ध बेलिंघम, एम्बाप्पे र अर्द गुलरले गोल गरे।




