काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार एक कार्यक्रममार्फत नेपाली टिमलाई बिदाइ गरेको हो ।
नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँगै क्यानका सदस्यले बिदाइ गरे । काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार एक कार्यक्रममार्फत नेपाली टिमलाई बिदाइ गरेको हो ।
नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङसँगै क्यानका सदस्यले बिदाइ गरे । नेपाली टिम शक्ति गौचनको प्रशिक्षण र हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपाली टिमले आउँदो डिसेम्बर १ मा पहिलो खेल बंगलादेशसँग खेल्ने छ ।








