काठमाडौं । काठमाडौं महानगरपालिकालेआज हुने साफ महिला च्याम्पियनसिप फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।
नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।