बुटवल । लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार मध्यरातिदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन्। बर्खे अधिवेशन ३५ वटा बैठक बसेर अन्त्य गरिएको हो ।