
काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२४/ २५ आज देखि सुरु हुँदैछ ।
एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०स्४५ बजे सुरु हुनेछ ।
उक्त खेलमा २० टोली सम्मिलित छन् । साविक विजेता रियल म्याड्रिड हो ।



