काठमाडौं । आजको सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटे २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको हो ।