काठमाडौ । आइसीसी टी २० विश्वकप अन्तर्गत नेपाल बंगलादेशसंग अन्तिम खेल खेल्दैछ । टस जितेर बलिंग रोजेको नेपालले यस खेलमा बंगलादेशबाट १०७ रनको चूनौति नेपाल सामु पेश भएको छ । नेपालले बंगलादेशलाई १०६ रनमा अलआउट गरेको हो ।