धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेशप्रमुख नजिर मियाले प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । आज साँझ ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।