काठमाडौ । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।