काठमाडौ । करिब ६ किलो सुन सहित चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ सहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । निजको विवरण भने खुलाईएको छैन् । यस सम्बन्धमा धेरै कुरा सीबीआईले सार्वजनिक गरेको छैन् ।