काठमाडौ । बंगलादेशले नेपाल विरुद्ध एक गोल गरेको छ । नेपाल र बंगलादेशबीच चलिरहेको फाइनल खेलमा मनीका चक्माले गोल गरेकी हुन् ।