
काठमाडौं, भदौ २२ गते । नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते




