काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।