काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठक नियमित बैठक हो ।