pm office
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ ।



