No YouTube URL provided.
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास नहुन विभिन्न बहानवाजी गरेर नेपाली काँग्रेसले स्यालहुँइया मच्चाइरहेको आरोप लगाए ।
भक्तपूरमा भएको एक कार्यक्रममा उनले नेकपा एमाले देशको लागि राम्रो गर्न खोज्ने पार्टी भएकोले एमालेलाई रोक्न काँग्रेसले एमाले माथि विभिन्न ढंगले आक्रमण गरेको बताए । राम्रा काम गर्नेको विरुद्ध अहिले गिरीबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको पनि बताए ।