काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । सो बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।
अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बने अनुसार आजको बैठकमा यही विषयमा केन्द्रीत भएर छलफल हुने जनाइएको छ ।