चेल्सीलाई हराउँदै सिटी बढ्यो अगाडि
काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा चेल्सीलाई २-० ले पराजित गर्दै अगाडि बढेको छ।
सिटीका लागि एर्लिङ हालान्ड र माटेओ कोभासिसले आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा गोल गरेका हुन् ।
जितपछि सिटीले ३ अंक जोडेको छ ।