काठमाडौं ।सरकारले भोली २३ आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृहमन्त्रालयले सूचना प्रकाशित गरेर उक्त विदाको जानकारी दिएको छ ।