काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।