ललितपूर ।विजया दशमीको उपलक्ष्यमा लालित्य सृजना समाजले रचना बाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरयो ।
संस्थाका सचिव जुमन किरणले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष बृद्धिमान महर्जनले गर्नुभएको थियो ।
राजबाबु श्रेष्ठ,सागर,शेखर आचार्य,विष्षु राई,कृष्ण प्रधान,,कृष्ण बहादुर विष्ट,राजाराम राउन ज्ञानुवाकरण पौडेल,दिव्य गिरी,निलाञ्जना भारद्धाज,,चन्द्रप्रसाद प्रसाई,नानीमैया अधिकारी लगायत नयाँ तथा पुराना एव अन्य स्थानीय स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव जुमन किरणले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष बृद्धिमान महर्जनले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आजीवन सदस्यता वितरण पनि गरिएको थियो ।