काठमाडौं । विपक्षी दलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालविरुद्ध नाराबाजी गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदनलाई समितिमा लैजान माग गरेका विपक्षीले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।