
लमजुङमा। रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत ल्याएर विजयी भएका छन् ।
लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले पराजित भएका हुन् ।
केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् ।


