काठमाडौं ।रामेछाप कारागारमा सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले बाहिर आउनपाउनुपर्ने भन्दै आन्दोलन गरेका हुन।
रोक्न खोज्दा झडप भएको थियो।
नेपाली सेनाले चलाएको गोली लाग्दा दुई जनाको मृत्यु र १२ जना कैदी घाइते भएका छन्।