हेटौंडा । वाग्मती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँले २२ मत ल्याए भने उनका प्रतिस्पर्धी मुख्यमन्त्री बहादुरसिंह लामाले १४ मत ल्याएका छन् । एक मत बदर भएको छ ।