
असार २० गते, काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरुले सतर्कता अपनाउन जल तथा मौ वि विभागले अनुरोध गरेको छ।



