बेइजिङ ।नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगरबार चीनको बेइजिङमादुई मुलुककाप्रधानमन्त्रीको दुई पक्षीयवार्तापछिउक्तसहमतिपत्रमा हस्ताक्षर भएको हो ।