चैत्र १६, महामुद्राको सच्चा साधना भनेको आफ्नो सहज चित्तलाई कुनै थपघट वा सुधार नगरी त्यसैको स्वभावमा रहिरहन दिनु हो। – क्रिस्टल क्लियर, पृष्ठ ९७ बाट