धम्मपद शृङ्खला -२२
अप्रवाद वर्ग
२२) एतं विसेसतो ञत्वा अप्पमादम्हि पण्डिता ।
अप्पमादे पमोदन्ति अरियानं गोचरे रता ॥ २॥
ज्ञानीहरू अप्रमादको महत्तालाई विशेष रूपले बुझेर अप्रमादमै आनन्दित हुन्छन् र श्रेष्ठ मानिसहरूको ज्ञानमा मग्न हुन्छन् ।