मंसीर २८, सबै परमिताहरू अत्यन्त लाभदायक छन्, तर ती लाभ केवल अभ्यास गरेपछि मात्र प्राप्त हुन्छन्। अभ्यास उत्साहपूर्ण परिश्रम या वीर्यमा निर्भर रहन्छ। वीर्यको अभावमा हामी पारमिताको प्रभावकारी र कल्याणकारी परिणाम हासिल गर्न सक्दैनौं।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ २२९ बाट