धम्मपद शृङ्खला -१२
यमक वर्ग
सारं च सारतो ञत्वा असारं च असारतो ।
ते सारं अधिगच्छन्ति सम्मासंकप्पगोचरा ॥ १२ ॥
जसले सारलाई सार भनेर बुझ्छन् र असारलाई असार भनेर जान्दछन्, ती सम्यक्संकल्पयुक्त मानिसले सार प्राप्त गर्दछन् ।