धम्मपद शृङ्खला -८ यमक वर्ग
८. असुभानुपस्सिं विहरन्तं इन्द्रिये सुसंवृतं ।
भोजनम्हि च मत्तञ्श्रुं सद्धं आरद्धवीरियं ।
तं वे नप्पसहति मारो वातो सेलं व पब्बतं ॥ ८ ॥
–जो मानिस सधैँ सुखैसुखको पछि लाग्दैन, इन्द्रिय संयम गर्दछ, भोजनको परिमाण हेक्का राख्छ र जो श्रद्धायुक्त तथा वीर्यवान् छ, उसलाई मारले प्रभावित पार्न सक्दैनजसरी बतासले पर्वतलाई हल्लाउन सक्दैन ।
प्रस्तुति – डा नेत्र आचार्य