असार २०, धर्मको हरेक कार्य हर्ष (मुदिता) का साथ गर्नु आवश्यक छ । कुनै पनि सत्कार्य गर्दा त्यसमा हर्ष र खुसीको भाव हुनु पर्छ, ताकि कहिल्यै ‘अब पुग्यो’ भन्ने अनुभूति नहोस् । जब हामीलाई त्यसमा खुसी लाग्छ, तब अझ बढी गर्ने चाहना जाग्छ ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ९६-९७ बाट