जेठ २७ , ध्यान र ध्यानपछि (पृष्ठलब्ध) को अवस्थामा अनुभव गरिने स्मृति र होस (सम्प्रजन्य) को अभ्यासका तरिका फरक हुन्छन् । तर तिनीहरू सारमा भने उही हुन् अर्थात् स्मृति र होस नै हुन् । ( इसेन्सियल्स् अफ महामुद्रा, पृष्ठ ३० बाट)