जेठ १८ , करुणा अल्पकालका लागि पनि कल्याणकारी छ र दीर्घकालका लागि पनि । यो नै एकमात्र त्यस्तो चीज हो जसको परिणाम सधैं सकारात्मक हुन्छ । यसले कहिल्यै पनि नकारात्मक वा पीडादायी परिणाम ल्याउँदैन ।
( द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ १८ बाट