+
+
Search

ताजा अपडेट +

पपुलर +

नेपालका अजय राई अन्र्तराष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

नेपालका अजय राई अन्र्तराष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

मोरक्को । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन ४६ औं वल्र्ड कांगे्रसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य...

भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

एजेन्सी । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन्...

दशैं बिदा सकियो, आजदेखि कार्यालय खुल्ने

काठमाडौं। आजदेखि दशैंको सार्बजनिक बिदा सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादशैंको फूलपातीका दिनदेखि बिदा रहेका...

तीन अमेरिकी अर्थशास्त्रीले पाए यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । म्यासाचुसेट्स इन्स्टिट्यूट अफ...

तरकारी केही सहज रुपमा आपूर्ति हुन थालेसँगै भाउ घट्न थाल्यो

काठमाडौं ।कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दशैं र अविरल बर्षासँगै आएको बाढीपहिरोको कारण आपूर्ति नहुँदा...

दशैं विदा सकियो,आजदेखि कार्यालयहरु खुल्दै

काठमाडौं । सरकारले दसैँका लागि दिएको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् दसैँका लागि दिइएको सार्वजनिक बिदा आज मंगलबारदेखि सकिएको...

खोटाँगमा भुकम्प

काठमाडौं । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...

आज पनि दशैंको टीका लगाइँदै

काठमाडौं । विजया दशमीको तेस्रो दिन अर्थात आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम...

आजको मौसम : तीन प्रदेशमा हल्का वर्ष हुनसक्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। दिउँसो कोशी, बागमती र...

लमजुँगमा जीप दुघृटनामा परी २२ जना घाइते

बेसींशहर । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये...

आज टिकाको दोस्रो दिन मान्यजनहरुबाट टिका थाप्ने कार्य जारी

काठमाडौं ।आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।...

पाकिस्तानमा झडप हुँदा १६ को मृत्यू

पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कुर्रममा...

दशैको टिकाको दिन मौसम कस्तो रहला ?

काठमाडौं । देशका केही भागमा आज बिहान मौसम बदली छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली...