+
+
Search

ताजा अपडेट +

पपुलर +

बेलकामा पुन: मतगणना गर्न आयोगले दियो निर्देशन

बेलकामा पुन: मतगणना गर्न आयोगले दियो निर्देशन

काठमाडौं । उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। दलहरूले बदर...

निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु: मेयर डंगोल

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमाकांग्रेसका...

चीनमा ग्लोबल भिडियो मिडिया फोरम, ६० बढी देशका प्रतिनिधि

एजेन्सी । चीनको फुजियान प्रान्तको चुआनझाउ सहरमा १२औँ ग्लोबल भिडियो मिडिया फोरमको उद्घाटन भएको छ । चिनियाँ मिडिया समूहको अन्तर्राष्ट्रिय...

नेपालमै विद्युत् खपत बढाउन ध्यान दिनुपर्छ: राज्यमन्त्री तामाङ

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउन विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। मंगलवार...

अपाङ्गताको अधिकारलाई व्यवहारमा उतार्न आग्रह

काठमाडौं ।मानवअधिकार आयोगका  अध्यक्ष  तपबहादुर थापा मगरले अपाङ्गताभएकानागरिकले संविधानले प्रदान गरेको हक र अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्ने बताएकाछन्।...

मन्त्री भण्डारी भारतमा, जयशंकरसँगको भेटमा मोटरेवल पुल निर्माणबारे छलफल

काठमाडौ।भारत भ्रमणको क्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाटस्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका...

उपनिर्वाचनलाई आगामीबाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमा लिएका छौं: अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले स्थानीयतहउपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्यमतदानदिने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन्।...

बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ

काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन्...

सन्दिप लामिछानेभन्छन्: सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ

काठमाडौं । । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो...

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन्...

बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।...

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्रीबीच वीआरआईबारे छलफल

काठमाडौं । साताव्यापी चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता कमरेड झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री...