+
+
Search

ताजा अपडेट +

पपुलर +

फागुन १३ र १४ गफागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुनेते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने

फागुन १३ र १४ गफागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुनेते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । केबीए ग्लोबल क्रिक्सल क्ल्यासले अन्तरकलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै क्रिक्सल क्ल्यासले...

‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू...

कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन् । सोमबार ‘गिरिजाप्रसाद कोइराला र...

सामाजिक सञ्जाल सम्बन्धि विधेयक मान्य छैन : सांसद झा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो  स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा भएका...

बालेनलाई सांसद सिंहको चुनौती:हिम्मत भए संसद भवन भत्काएर देखाऊ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस...

केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन:प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा बामपन्थी...

सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित जनकपुरधाममा पर्दशन

जनकपुर । सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन...

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा क्रसरमा मुख्यमन्त्रीको छापा

जनकपुर । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको...

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् ।...

जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरिएको छ । यस अघिको समय परिवर्तन गरी...

आज अख्तियारको ३४औँ स्थापना दिवस मनाइँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाउदैं छ ।सोमबार भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान...

सुर्खेतबाट महाकुम्भ जाँदै गरेको बस पल्टियो ४ जनाको अवस्था गम्भिर

सुर्खेत । आइतबार दिउँसो सुर्खेतमा भएको बस दुर्घटनामा परी घाइते भएका ३९ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको...

प्रतिनिधि सभाबाट विधेयकहरु पारित

काठमाडौं । प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आइतबारको बैठकले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)विधेयक, २०८१’ सर्वसम्मति...